Bagmati

जेन जी समूह र प्रधानसेनापतिबीच राति वार्ता, यस्ता छन्, छलफलका एजेण्डा
प्रधानसेनापतिसँगको छलफलपछि मागसहित कसरी र कोको सहभागी हुने विषयमा अहिले गृहकार्य गरिरहेको काठमाण्डू स्थित संयोजक पुरुषोत्तम यादवले बताए । बुधबार, भदौ २५, २०८२-1757484490.jpg)
लुटपाट र आगजनीमा संलग्न २७ जना पक्राउ
सुरक्षा निकायले काठमाडौँका विभिन्न स्थानबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न प्रकारका ३१ नाल हतियारसहित म्यागजिन र गोलीगठ्ठा बरामद गरेको जनाएको... बुधबार, भदौ २५, २०८२
जेन–जी पुस्ताको आन्दोलन, एलटपुलट व्यवस्थाः उथलपुथल देश
देश शून्य अर्थात् राज्यविहीनताकै अवस्थामा पुगेको छ । नेपाली सेनाबाहेकका सबै सुरक्षा निकाय, राज्यका सबै संवैधानिक अंग र निकायहरू जिम्मेवारी पूरा गर्न... बुधबार, भदौ २५, २०८२
नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला (सूचीसहित)
शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएपछि महासंघको... सोमबार, पुस १, २०८१
कीर्तिपुरमा नेकपा एसका मेयरको उम्मेदवारी निष्क्रिय माओवादीलाई समर्थन
पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा।डा। शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा... मंगलबार, मंसिर ११, २०८१
आज कात्तिक शुक्ल प्रतिपदाः म्हः (आत्म) पूजा
मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। आत्मसन्तुष्ट बनाई खुसी... शनिबार, कात्तिक १७, २०८१
बंगलादेश बन्यो च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित
नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको थियो। बुधबार, कात्तिक १४, २०८१
भारतलाई पेनाल्टीमा हराउँदै नेपाल फाइनलमा
दुईपटक रोकिएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४(३ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। आइतबार, कात्तिक ११, २०८१
इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह (पुर्णपाठ)
सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता... बुधबार, कात्तिक ७, २०८१
सरकारको निर्णय ; स्नातक विद्यार्थीलाई सरकारी सेवामा इन्टर्न गराउने तयारी
शिक्षा मन्त्रालय र मन्त्रालय अन्तरगतका निकायहरुमा इन्टर्नसिपमा काम लगाउन सक्ने व्यवस्था गरेपछि यसको आलोचना भएको थियो। कर्मचारीहरुले यस्तो कार्यविधिले सरकारी प्रणालीमा बाह्य... बुधबार, कात्तिक ७, २०८१
आज आश्विन शुक्ल नवमी र महानवमी पर्व मनाइँदै
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न... शुक्रबार, असोज २५, २०८१
नयाँ नोट मुद्रण नहुँदा बैंकमा २५ अर्बले सटही घट्यो
नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । उनका अनुसार... बुधबार, असोज २३, २०८१