नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाज तेस्रो अंक (Radio Program Bal Awaj 3d Episode)

रेडियो कर्णाली आवाजको साप्तहिक वाल कार्यक्रम 'वाल आवाज'को आजको अंकः माध्यमिक शिक्षा परिक्षा (एसइइ) पश्चात विद्यार्थीहरुको रोजाई, जीवनपयोगि शिप, के हाम्रो वर्तमान शिक्षाले विद्यार्थीहरुको जीवनपयोगि शिक्षाका लागि निर्णय गर्न सक्ने अवस्था छ त ? के सोचिरहेका छन् हाम्रा वालवालिकाहरुले ? सिमकोटको मानसरोवर माध्यमिक विद्यालयका प्रचार्य अमरबहादुर शाही र वालमन्दीर माध्यमिक विद्यालयका विद्यार्थी निराजन छत्यालसॅगको वाल संवाद सहितका सामाग्री ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाल आवाज
महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

हुम्लाको नाम्खास्थित महाबौद्ध माध्यमिक विद्यालयमा विद्यार्थीको पढ्ने बानीको विकाससँगै अतिरिक्त ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कक्षा बुक कर्नर सञ्चालनमा ल्याइएको छ ।
भर्खरै