नेभिगेशन
वाल आवाज
Radio program

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाज पहिलो अंक (Radio Program Bal Awaj 1st Episode)

हाम्रो समाज र घरको भोलीको आशा र देशको कर्णधारका रुपमा हेरिने वालवालिकाको सुरक्षित वर्तमान र सुनौलो भविष्य निर्माणका गर्न बेग्लै व्यवस्था गरिएको छ । वालवालिकाको समुन्नत भविष्यका निर्माण गर्न बाल बचाउ, वाल सुरक्षा, वाल संरक्षण र वाल सहभागिताको एकिकृत स्वरुपका रुपमा मानिने वला अधिकार के हो ? यसको प्रयोग हाम्रो गाउँका सिंहदरबारमा कसरी भैरहेको छ ? वाल अधिकार सुनिश्चितताका लागि स्थानीय सरकारका नीतिरु कस्ता छन् ? भन्ने बारेमा हामीले जिल्लाको मुटु मानिने सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुसिला रोकायासँग वाल संवाद, वाल प्रतिभा र वाल गतिविधि लगायतका सामाग्री प्रस्तुत गरेका छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप वाल आवाज
महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

महाबौद्ध माध्यमिक विद्यालयको आधारभुत तहमा कक्षा बुक कर्नर सञ्चालन

हुम्लाको नाम्खास्थित महाबौद्ध माध्यमिक विद्यालयमा विद्यार्थीको पढ्ने बानीको विकाससँगै अतिरिक्त ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कक्षा बुक कर्नर सञ्चालनमा ल्याइएको छ ।
भर्खरै