नेभिगेशन
वाल आवाज

वाल आवाज पाँचौ अंक ((5th Episode Ball Awaj 2083-02-05)

पछिल्लो समय दुर्गम क्षेत्रमा बढ्र्दो सूचना र प्रविधिको यूगले मोवाइल फोन र इन्टरनेट प्रयोगले वाल विवाहका घटनामा वृद्धि भएको देखिन्छ । मोवाइल फोनको प्रयोगकै कारण सिमकोट गाउँपालिका वडा नम्बर २ का एक जना भाई १० र एक जना बहिनी ९ कक्षामा अध्ययन गर्दा मोवाइलमार्फत कुराकानी हुँलै गर्दा नजिक भए ।

फोनमा कुराकानी गर्दै जाँदा भेटघाट बाक्लीदैं गयो र उहाँहरुको प्रेम एक वर्षमै १३/१४ वर्षकै उमेरमा वाल विवाहमा परिणत भयो । २ वर्ष अघि वाल विवाह गरेको यो जोडीसँग अहिले २ महिनाकी छोरी छन् । कक्षा ११ र १२ मा पढ्दै गरेको यो जोडीलाई अहिले आप्mनो पढाई, घरधन्दा देखि छोरीको स्याहार सुसार गर्ने जिम्मेवारीको भारीले निकै थिच्दै गएको छ । यो जोडीले कलिलै उमेरमा विवाह गर्नुपर्ने अवस्था कसरी सृजना भयो ? सानै विवाह गर्दा कस्ता स्थितीको सामाना गर्नु परिरहेको छ ? उहाँहरुको अबको जीवन कसरी अघि बढ्छ होला ? सानै उमेरमा विवाहको तयारी गरिहेका अन्य वाल वालिकालाई उहाँहरुको सल्ला र सुझाव कस्तो छ ? भन्ने बारेमा जानकारी दिने माध्यमका रुपमा हामीले कार्यक्रम वाल आवाजको पाँचौं अंकमा वाल विवाह गरेको जोडीको वास्तविक कथालाई समेटेका छौं ।

कार्यक्रम सुनेर थप प्रभावकारी बनाउन हामीलाई यहाँहरुको सुझाव तथा सल्लाहको लागि अनुरोध छ । पछिल्लो समय दुर्गम क्षेत्रमा बढ्र्दो सूचना र प्रविधिको यूगले मोवाइल फोन र इन्टरनेट प्रयोगले वाल विवाहका घटनामा वृद्धि भएको देखिन्छ । मोवाइल फोनको प्रयोगकै कारण सिमकोट गाउँपालिका वडा नम्बर २ का एक जना भाई १० र एक जना बहिनी ९ कक्षामा अध्ययन गर्दा मोवाइलमार्फत कुराकानी हुँलै गर्दा नजिक भए । फोनमा कुराकानी गर्दै जाँदा भेटघाट बाक्लीदैं गयो र उहाँहरुको प्रेम एक वर्षमै १३/१४ वर्षकै उमेरमा वाल विवाहमा परिणत भयो ।

२ वर्ष अघि वाल विवाह गरेको यो जोडीसँग अहिले २ महिनाकी छोरी छन् । कक्षा ११ र १२ मा पढ्दै गरेको यो जोडीलाई अहिले आप्mनो पढाई, घरधन्दा देखि छोरीको स्याहार सुसार गर्ने जिम्मेवारीको भारीले निकै थिच्दै गएको छ । यो जोडीले कलिलै उमेरमा विवाह गर्नुपर्ने अवस्था कसरी सृजना भयो ? सानै विवाह गर्दा कस्ता स्थितीको सामाना गर्नु परिरहेको छ ? उहाँहरुको अबको जीवन कसरी अघि बढ्छ होला ? सानै उमेरमा विवाहको तयारी गरिहेका अन्य वाल वालिकालाई उहाँहरुको सल्ला र सुझाव कस्तो छ ? भन्ने बारेमा जानकारी दिने माध्यमका रुपमा हामीले कार्यक्रम वाल आवाजको पाँचौं अंकमा वाल विवाह गरेको जोडीको वास्तविक कथालाई समेटेका छौं ।

कार्यक्रम सुनेर थप प्रभावकारी बनाउन हामीलाई यहाँहरुको सुझाव तथा सल्लाहको लागि अनुरोध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्