नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाजको दशौं अंक (10 Episode Ball Awaj 2083-03-09)

साप्ताहिक रेडियो कार्यक्रम वाल अवाजको दशौं अंकमा हामीले हाम्रा वालवालिकालाई वाल विवाह र वालश्रम गर्न नदिन हाम्रो स्थानीय प्रशासनको भूमिका कस्तो छ ? नीतिगत व्यवस्था र समाजको अवस्थाको बीच कसरी मेल खान सक्छ ? वाल विवाहका केशहरु बढेपनि किन त्यसलाई न्यूनिकरणमा हाम्रा निकायहरु लाग्दैनन होला ? भन्ने जिज्ञासाको खोजि गर्ने माध्यमका रुपमा प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दसँग गरिएको वाल विवाह संवाद, गएको साता जिल्लाभर भएका वालवालिकासँग सम्बन्धित गतिविधिको संगालो वाल गतिविधि, वालवालिकाहरुका प्रतिभालाई प्रष्फुटित गर्ने कार्यक्रम वाल प्रतिभा लगायतका सामाग्रीहरु समावेश गरिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्