नेभिगेशन
सिमकोट

प्रहरीले जवानले रगत दिदा ४१ वर्षिय महिलाको ज्यान बच्यो

हुम्लाको सिमकोट गाउँपालिका वडा ८ निवासी ४१ वर्षिय सुन बुढाले बच्चा फाल्नको लागी मेडिसिन (medicine) औषधि प्रयोग गर्दा रगत बढी बगेर ज्यान जोखिममा रहेर जिल्ला अस्पतालमा भर्ना गरिएको हो । (medicine) औषधि प्रयोग गर्दा उच्च रक्तश्रावले ज्यान जोखिममा रहेका ४१ व्र्षिय महिलालाई नेपाल प्रहरीका एक जना राजेन्द्र रानाले रगत दिँदा ज्यान जोगिएको छ ।

औषधि प्रयोग गर्दा रगत बढी बगेर उच्च जोखिममा रहेका बुढालाई प्रहरी रानाले तीन पोइन्ट रगत दिएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो । अझै बुढाको अवस्था नाजुक रहेकाले दुई पोइन्ट रगतको आवश्यक देखिएको अनमि बोहराले बताउनुभयो ।

बजारमा रहेका औषधि मेडिकलबाट तीन महिनाको बच्चा फाल्नको लागी (medicine) औषधि प्रयोग गरेको पाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

भर्खरै