नेभिगेशन
खार्पुनाथ

फोक्सोमा पानी जम्दा २१ वर्षिय गीताको मृत्यु


हुम्लाको खार्पुनाथ गाउँपालिका वडा एकका एकजना गर्भवती महिनाको मृत्युभएको छ । २१ वर्षिय गीता बुढालाई सुत्केरी हुने समय अगाबै व्यथा लाग्दा फोक्सोमा समस्या निम्तीएर मृत्युभएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । 

बच्चा जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज विहान ६ बजे उपचारका क्रममा मृत्युभएको जिल्ला अस्पतालका डाक्टर टसी आङ्जुक लामाले जानकारी दिनुभयो । फोक्सोको रगतको नलीमा अड्किएको फोहोर पानी सप्लायर्स हुन नसक्दा मृत्युभएको डाक्टर लामाले जानकारी दिए ।

सुत्केरी व्यथा लागेको केही समय पछि गाउँबाट जिल्ला सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा थप उपचारका लागी ल्याएपनि उपचार हुन नसक्दा आज विहान मृत्युभएको हो ।

शनिवार साँझ जिल्ला अस्पताल हुम्लामा पुर्याइएका बुढालाई उपचार हुन नसक्दा हुम्लाबाट उद्धारका लागी प्रदेश सरकारलाई थप उपचार गर्न लागी हेलिकप्टर व्यवस्था गरेर रिफर गरीने अवस्थामा रहेको हुँदा फोक्सोबाट पानी सप्लायर्स हुन नसक्दा मृत्युभएको हो । ती महिलाले पाँच महिनाको बच्चलाई जन्म दिएको जानकारी प्राप्त भएको छ ।

भौगोलीक विकटताका कारण समयमै उपचार हुन नसक्कदा हुम्लाका गर्भवती महिलाले अकालमै ज्यान गुमाउनु परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै