नेभिगेशन
राजनीति
नेकपा एमाले कर्णाली प्रदेश

संञ्चारकर्मी महतारा एमाले प्रदेश कमिटी खुल्ला सदस्यमा निर्वाचित

हुम्ल्ला । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अविधेशनबाट खुल्ला सदस्यमा रेडियो कर्णाली आवाजका स्टेसन म्यानेजर नवराज महतारा निर्वार्चित हुनु भएको छ । बिगत २३ बर्ष अगाडि देखि पत्रकारिता क्षेत्रमा आवद्द रहनु भएका महतारा भारि मतान्तरका शाथ निर्वाचित हुनु भएको छ ।

अषोज ११ र १२ गते प्रदेश राजधानी विरेन्द्रनगरमा सुरु भएको प्रथम प्रदेश अविधेशनबाट सञ्चारकर्मी महतारा निर्वाचित हुनु भएको हो ।

१० वटा जिल्ला भएको प्रदेश भरीको २ संख्या रहेको खुल्ला सदस्य पदमा उम्वेदवारी दिनुभएका सञ्चारकर्मी महतारा १ सय ७६ मत ल्याएर निर्वाचित हुनु भएको एमाले कर्णाली प्रदेश कमिटिले जनाएको छ । सोही खुल्ला सदस्यको । २ सिटमा हुम्लाका २ जना उम्मेदवार निर्वाचित भएका हुन ।

जसमा सञ्चारकर्मी नवराज महतारा र कर्णाली प्रदेशका माननिय सासद कल वहादुर हमाल निर्वाचित भएका हुन । यसअघि सञ्चारकर्मी महतारा जिल्ला कार्माट सदस्य, प्रेस चौतारी केन्द्रिय अनुशासन आयोग अध्यक्ष तथा कर्णाली प्रदेश प्रचार विभाग उप प्रमुख समेत रहनु भएको थियो । सोही प्रथम अविधेशनबाट खुल्ला सदस्यवाट निर्वाचित भए सगै अपरान्ह ५ बजे पत तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...