नेभिगेशन
राजनीति

कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित (नामावलीसहित)

काठमाडौं। नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका ३७ जना सदस्यहरूलाई  केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् ।  

मनोनित हुने विभाग प्रमुखहरु  

१. राज्य प्रशासन विभाग गोविन्द भट्टराई

२. स्थानीय तह समन्वय विभाग मधु आचार्य

३. अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग मानबहादुर विश्वकर्मा

४. संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर के.सी.

५. संसदीय मामिला विभाग गोविन्दबहादुर शाह

६. कानून विभाग मानबहादुर नेपाली  

७. विद्यार्थी विभाग राजीव ढुंगाना

८. पेशागत तथा वुद्धिजीवी विभाग डा. डिला संग्रौला

९. शिक्षा विभाग नैनसिंह महर

१०. स्वास्थ्य विभाग डा। चन्द्रमोहन यादव

११. निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य

१२. सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग शिवप्रसाद हुमागाँइ

१३. कृषि तथा किसान विभाग उमेश श्रेष्ठ

१४. खेलकूद विभाग उमेशजंग रायमाझी

१५. प्राकृतिक स्रोत विभाग तारामान गुरुङ

१६. साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सीना

१७. दलित समुदाय समन्वय र सशक्तिकरण विभाग लक्ष्मी परियार

१८. द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे

१९. मुस्लिम विभाग मैकुलाल वाल्मिकी

२०. वित्तिय संस्था समन्वय विभाग कर्णबहादुर बुढा

२१. विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट

२२. भू।पू। सैनिक विभाग महेन्द्र कुमारी लिम्बू

२३. आर्थिक नीति तथा योजना विभाग प्रा. डा. गोविन्दराज पोखरेल

२४. शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार

२५. श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली

२६. भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड

२७. मानव अधिकार विभाग धना खतिवडा

२८. वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ

२९. ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा

३०. बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना

३१. नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा

३२. व्यवसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल

३३. विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित

३४. सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी

३५. पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी

३६. धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित

३७. पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

सिमकोटमा धमाधम उम्मेरदवार सम्पर्क कार्यालय स्थापना हुदैं, एकै दिन एमाले र नेकपाद्धारा कार्यालय उद्घाटन

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम नामावली प्रकाशन पश्चात जिल्लाका दलहरु धमाधम चुनावी प्रचारका अभियान सञ्चालनमा केन्द्रीत देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको...
मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई

नेकपा –एमालेका केन्द्रीय सदस्य तथा हुम्लाका निर्वाचन संयोजक दल रावल, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदार दल फडेरा सहितको टोलीसँग मुख्य निर्वाचन...
हुम्लामा उम्मेदवार उपर उजुरी कसैको परेन

हुम्लामा उम्मेदवार उपर उजुरी कसैको परेन

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बुधबार आज उजुरी दिन सकिने व्यवस्था गरेका थियो । तर हुम्लामा कसैको पनि दाबी बिरोध उजुरी नपरेको जिल्ला...
नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न  चुनावी प्रचार प्रसारमा लाग्न अपिल

नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न चुनावी प्रचार प्रसारमा लाग्न अपिल

निर्वाचनको तयारीका सन्दर्भमा नेकपा एमालेको आठौ जिल्ला कमिटि बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र निवर्तमान स्थायी कमिटी सदस्य गोरख...
भर्खरै