गाउँपालिका समाचार
डाँडाफयामा एक किशोरीद्धारा आत्म हत्या
घरमा सामान्य विवाद भएको भन्दै किसोरीले साँझ पखको समयमा थाया गाउँ नजिकैको जंगलमा गए र सल्लाको रुखमा झुण्डिीएर आत्म हत्या गरेको खवर... बुधबार, जेठ ३१, २०८०
नेपाल हेल्थ ट्रष्टद्धारा ठेहे स्वास्थ्य चौकीलाई साढे २ लाख औषधि सहयोग
ठेहे स्वास्थ्य चौंकीमा बाक्लो वस्तीका कारण बिरामीको चाप हुने र त्यस अनुसार औषधीको अभाव हुने भएपछि स्वास्थ्य चौकी इन्चार्ज दानबहादुर बकोहराको अनुरोधमा... बुधबार, जेठ ३१, २०८०
भिरबाट लडेर अदानचली १ का दानीको मृत्यु
आइतबार परेको दसरा पूर्णीमाको अवसरमा लाग्ने मेला हेर्न घर आएका दानीको उनले होटेल व्यवसाय गरिरहेको दोमुख जानेक्रममा बीचबाटोबाट लडेर मृत्यु भएको हो... सोमबार, जेठ २२, २०८०
कर्णालीमा बेपत्ता बुढाको पुल्तोमै दाहसंस्कार
बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दापनि नभेटिएपछि जिवित नरहेको निचोड निकालेका... शुक्रबार, जेठ ५, २०८०
अदानचुलीका चालक कर्णाली नदीमा बेपत्ता
बिहीबार, जेठ ४, २०८०
पालिका बाहिरका सम्पर्क कार्यालय तत्काल बन्द गरौः उपाध्यक्ष रोकाया
पालिकाका नागरिकका दैनिक जीवनसँग जोडिएका समस्याको समाधान गर्न र नागरिकका दैलोका विकास निर्माणका काम गर्न आएको रकमले पालिका बाहिरका विभिन्न स्थानमा राखिएका... बिहीबार, जेठ ४, २०८०
११ सदसिय युवा सर्कल समिति गठन
जिल्ला रेडक्रस मार्फत ११ सदसिय युवा सर्कल समिति गठन गरिएको छ । शनिबार, भदौ १२, २०७८
सुत्केरी हुन नसक्दा हेलिकप्टरबाट उद्धार
शुक्रबार, साउन ८, २०७८
दुई दर्जन बढि जुवाडे पक्राउ
शुक्रबार, साउन ८, २०७८
सिमकोटले पायो अक्सिजन कन्सन्ट्रेटर सहयोग
बिहीबार, साउन ७, २०७८
कोरोना संक्रमणको उच्च जोखिममा सिमकोट
शुक्रबार, असार २५, २०७८