नेभिगेशन
गाउँपालिका समाचार
दमको रोगले ३० वर्षिय सिताको ज्यान गयो

दमको रोगले ३० वर्षिय सिताको ज्यान गयो

कलिलो उमेरकी बुढाका २ छोरा र २ छोरी छन् । मृतकलाई हिन्दु संस्कार अनुशार आजै दाहसंस्कार गरिने बताइएको छ ।