नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाज दोस्रो अंक (Radio Program Bal Awaj 2nd Episode)

रेडियो कार्यक्रम वाल आवाजको दोस्रो अंकमा हुम्लामा वाल अधिकार प्रयोगको अवस्था र सरोकारवालाको भूमिका विषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठ र किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढासँगको वाल संवाद, साप्ताहिक वाल प्रतिभा र वाल गतिविधि लगायतका सामाग्री प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्