नेभिगेशन
हातेमालो

साप्ताहिक रेडियो कार्यक्रम हातेमालो एक्सठ्ठी अंक (61th Episode of Hatemalo 2083-04-09)

कृषि, वन, वातावरण र जलवायू परिवर्तन सम्बन्धि जानकारी दिने रेडियो कर्णाली आवाजको साप्ताहिक प्रस्तुती रेडियो कार्यक्रम हातेमालो ६१ औं अंकमा हामीले पछिल्लो समय जिल्लाको कृषि क्षेत्रको अवस्था, लगाउने बाली, कृषि कर्मका बारेमा स्थानीय कृषक सुर्य कामीसँगको कृषि संवाद लगायतका विषयहरु समेटेका छौं ।

९५ प्रतिशत भन्दा बढि नागरिकको प्रमुख पेश कृषि भएर पनि विविध कारण परनिर्भ जिल्लाको कृषिलाई थप आत्म निर्भर बनाउन जलवायूमैत्री कृषि प्रर्णाली अनाउने माध्यमका रुपमा यो कार्यक्रम विगत लामो समय देखि रेडियो कर्णाली आवाजले उत्पादन तथा प्रसारण गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै