Karnali
नेपाल पत्रकार महासंघ हुम्लाद्वारा सामूहिक गिरफ्तारीका लागि प्रदर्शनी
म्लामा पत्रकार महासंघको आयोजनामा सामुहिक गिरफ्तारीका लागी प्रदशन गरिएको छ । आज बिहान ११ बजे सिमकोट तल्लो बजारको धुपी रुखबाट र्याली निकाली... बुधबार, मंसिर ९, २०८३
शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।
हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक माध्यमिक विद्यालयले सार्वजनिक सार्वजनिक विदा आइतवारको दिनमा पनि नियमित पठनपाठन सञ्चालन सञ्चालन गर्ने भएको ।... शनिबार, मंसिर ५, २०८३
खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।
सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लामो समयदेखि पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न... शुक्रबार, मंसिर ४, २०८३
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता
सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका... शुक्रबार, कात्तिक १३, २०८३
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार... आइतबार, असोज २५, २०८३
चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न
वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना... बिहीबार, असोज २२, २०८३
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने
वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा... शनिबार, असोज ३, २०८३
मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था
गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो... बुधबार, भदौ १७, २०८३
त्रिशूलीमै अस्ताए ताँजकोटका नवकुल
गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र... बुधबार, भदौ १७, २०८३
रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने
‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक... बिहीबार, भदौ ११, २०८३
सिमकोट गाउँपालिकाको पालिकास्तरीय प्रगति समीक्षा गोष्ठी सम्पन्न, स्याडा स्वास्थ्य चौकी प्रथम
हुम्लाको सिमकोट गाउँपालिकाको पालिकास्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको दुईदिने समीक्षा गोष्ठी बुधबार... बुधबार, भदौ १०, २०८३