नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाजको बाह्रौ अंक  (12th Episode of Ball Awaj 2083-03-23)

वाल विवाह र वाल श्रम न्यूनिकरणमा सामुहिक पहल स्वरु प्रसारण भैरहेको साप्ताहिक रेडियो कार्यक्रम वाल अवाजको बाह्रौं हामीले जिल्लामा बढ्दै गएको वाल विवाह र वाल श्रम न्यूनिकरणमा वाल क्लव र जिल्लाका विकास साझेदारहरुको भमिका र आगामी योजनाका बारेमा छलफल गरेका छौं । 

कार्यक्रम वाल आवाजको यो अंकमा जिल्लाका सामाजिक संघसंस्थाहरुको तर्फबाट वाल विवाह विरुद्धको साझा अभियान हुम्लाकम अध्यक्ष छपालदार्जी लामा र वालक्लवहरुको तर्फबाट बालमन्दीर माध्यमिक विद्यालयमा गठित वाल क्लवका अध्यक्ष अरुणीमा पुन मगरसँग वाल विवाह न्यूनिकरणमा वाल क्लव र जिल्ला स्थित सामाजिक संघ संस्थाहरुको आगामी रणनीति योजना के छ ? भन्ने बारेमा छलफल गरेका छौं । यो सागै कार्यक्रमका नियमित स्तम्भ वाल गतिविधि, वालवालिका अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने वाल प्रतिभा लगायतका सामाग्री प्रस्तुत गरेका छौं ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्