Karnali
विद्यार्थीलाई भुइमा बसेर अध्ययन गर्नु शिक्षा प्रति राज्यको उदासिनता हो’ अनेरास्ववियू
विद्यार्थी भूइमै बसेर अध्ययन गरेको सामाचार प्रति आप्mनो संगठनको ध्यानाकर्षण भएको उल्लेख गर्दै अनेरास्ववियूको तर्फबाट प्रेस विज्ञप्ती निकाल्दै अध्यक्ष बडालले राज्यले प्रदान... सोमबार, जेठ २९, २०८०
संघीयता विफल बनाउने प्रदेशका बिचौलीया हुन्ः समन्वय प्रमुख शर्मा
समुदायमा/सरोकारवाला निकायसँग मुख्य न्यायधिवक्ता कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले भन्नुभयो, ‘विकासका बिचौलीयाको अन्त्य गर्ने समाधानतिर जाने होइन भने... आइतबार, जेठ २८, २०८०
भिरबाट लडेर अदानचली १ का दानीको मृत्यु
आइतबार परेको दसरा पूर्णीमाको अवसरमा लाग्ने मेला हेर्न घर आएका दानीको उनले होटेल व्यवसाय गरिरहेको दोमुख जानेक्रममा बीचबाटोबाट लडेर मृत्यु भएको हो... सोमबार, जेठ २२, २०८०
रेडियो कर्णाली आवाज अब हाम्रो पात्रोमा
रेडियो कर्णाली आवाज र हाम्रो पात्रो बीच आज भएको संझौता अनुसार रेडियो कर्णाली आवाज हाम्रो पात्रो मार्फत शंशार भर सुन्न सकिने भएको... शुक्रबार, जेठ १२, २०८०
हुम्लामा प्रथम कर्णाली करिडोर म्याराथुन २०८० हुने
कर्णाली कोरिडोरलाई गुणस्तर बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्न र हुम्लामा पनि गाडीमा जान सकिन्छ भन्ने सन्देश सहित उक्त म्याराथुनको आयोजना गर्न... बुधबार, जेठ १०, २०८०
आगामी आ.व.मा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको नीति
एक दशकयता हरेक आर्थिक वर्षका नीति तथा कार्यक्रममा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने प्राथमिकता दिएर बजेट ल्याइएपनि अँझै पुरा हुन सकेको छैन्... शुक्रबार, जेठ ५, २०८०
कर्णालीमा बेपत्ता बुढाको पुल्तोमै दाहसंस्कार
बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दापनि नभेटिएपछि जिवित नरहेको निचोड निकालेका... शुक्रबार, जेठ ५, २०८०
अदानचुलीका चालक कर्णाली नदीमा बेपत्ता
बिहीबार, जेठ ४, २०८०
पालिका बाहिरका सम्पर्क कार्यालय तत्काल बन्द गरौः उपाध्यक्ष रोकाया
पालिकाका नागरिकका दैनिक जीवनसँग जोडिएका समस्याको समाधान गर्न र नागरिकका दैलोका विकास निर्माणका काम गर्न आएको रकमले पालिका बाहिरका विभिन्न स्थानमा राखिएका... बिहीबार, जेठ ४, २०८०
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रशसनमा ज्ञापन-पत्र
प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको प्रमाण सहितको प्रतिवेदन सरकारलाई पेश गर्ने अन्तिम समय भएको बेला बास नेपाल नामक गैरसरकारी संस्थाको अगुवाईमा जिल्ला... बिहीबार, जेठ ४, २०८०जना सिमकोटकैं १ सय ५ सुत्केरी महिलाले पाएनन् पोषण भत्ता
स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले प्रत्येक सुत्केरी महिलालाई २ हजार रुपैयाँका दरले उक्त प्रोत्साहन स्वरुप भत्ता उपलव्ध गराउँदै आएको छ... बुधबार, असार २९, २०७९
असारे भुक्तानीका लागि ३० करोड नगद थप
असार २५ गतेयता विकासे रकमको भुक्तानीमा अजपेक्षित रुपमा वृद्धी आएपछि नगद भुक्तानी सकिएको हुम्लामा अब भुक्तानी सहज भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा... बुधबार, असार २९, २०७९