प्रदेश समाचार
गाउँपालिकाको सिफारिस बिलम्ब हुँदा हुम्लामा गर्भवती महिलाको ज्यान गयो
हवाई उद्धारका लागि जिल्लाको चंखेली गाउँपालिकाले समयमा सिफारिस दिन नसक्दा एक जना महिलाको अकालमा ज्यान गएको छ । सोमबार, चैत ३०, २०७७
राष्ट्रिय मानव अधिकार आयोगको टोलिद्धारा जिल्लाको अवस्था बुझ्दै
राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश जुम्ला कार्यालयको टोलिद्धारा हुम्ला जिल्लाको मानव अधिकार अवस्थाको बारेमा बुझेको छ । सोमबार, चैत ३०, २०७७
तीन वर्षको औषतमा हुम्ला अदालतद्धारा ६० वटा मुद्दा फस्र्यौट
आइतबार, चैत २९, २०७७
ताँजाकोटमा जिप दुर्घटना हुँदा चार जना घाइते
आइतबार, चैत २९, २०७७
लिमिटेट हुम्ला शाखाका लागि ७ हजार क्वीन्टल खाद्यान्न स्वीकृत
शनिबार, चैत २८, २०७७
खार्पुनाथ गाउँपालिकामा स्त्रीरोगसम्बन्धि स्वास्थ्य शिविर सम्पन्न
शुक्रबार, चैत २७, २०७७
नेपाल पत्रकार महासंघको हुम्ला अध्यक्षमा राजन रावत विजयी
बिहीबार, चैत २६, २०७७
गाउँमै अल्ट्रासाण्ड र इम्प्लान्ट सेवा प्रदान
शनिबार, चैत २१, २०७७
सिमकोटमा ट्याक्टर दुर्घटना
शनिबार, चैत २१, २०७७
हावा हुरीले मण्डाल्ली प्रसोधन केन्द्र र मष्टादेवको छानो उडायो
शनिबार, चैत २१, २०७७
मण्डाल्ली प्रसोधन केन्द्रको टिनको छानो उडाउँदा करीव १५ लाखको क्षेती
दिनभरि चलेको हावा हुरीका कारण अदानचुलि गाउँपालिका वार्ड नम्वर ४ को पाम्समा रहेको मण्डाल्ली अल्लो प्रसोधन केन्द्रको टिनको छानो उडाएको छ । शुक्रबार, चैत २०, २०७७
फरक क्षमता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रि सहयोग
गुड नेभर्स इन्टरनेस्नल नेपाल हुम्लाद्धारा शैक्षिक सामग्रि सहयोग गरिएको छ । आइतबार, चैत १५, २०७७