नेभिगेशन
राजनीति

   विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा प्रदेश  मन्त्री परियार चयन


हुम्लाको दक्षिणी अदानचुली गाउँपालिका‐१ स्थित  जन कल्याण आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा निर्वतमान मन्त्री रणसिहं परियार सर्वसम्मत चयन भएका छन ।
 
विद्यालय व्यवस्थापन अध्यक्षमा प्रधानाध्यापक परबहादुर थापालाई सुर्खेतमा रहेको निर्वतमान मन्त्री परियारले टेलिफोन गदैँ आफु पनि व्यवस्थापन समिति हुन चाहेको प्रस्ताव राखेपछि निविरोध चयन भएका हुन ।
 
 ६ जनाको आकांक्षी रहेको जन कल्याण आधारभुत विद्यालय व्यस्थापन समितिको अध्यक्षमा  मन्त्री परियारले आफु अध्यक्ष बन्ने इच्छा राखेपछि सर्वसम्मत चयन भएको जन कल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक परबहादुर थापाले जानकारी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
भर्खरै