नेभिगेशन
राजनीति

नेकपा एमालेको आठौै जिल्ला कमिटी बैठक सम्पन्न चुनावी प्रचार प्रसारमा लाग्न अपिल

सिमकोट

निर्वाचनको तयारीका सन्दर्भमा नेकपा एमालेको आठौ जिल्ला कमिटि बैठक पार्टी कार्यालय सिमकोटमा सम्पन्न भएको छ । जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीको अध्यक्षता र निवर्तमान स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीको प्रम्ख आथित्यमा बसेको बैठकले आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित विभन्नि निर्णय पारित गरेको छ । बैठकले केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन संयोजक दल रावलको संयोजकत्वमा निर्वाचन जिल्ला निर्वाचन मूल परिचालन कमिटि गठन, राजनिति परिचालन समिति गठन,आर्थिक परिचालन उप समिति, प्रचार प्रसार उप समिति, स्वयमसेवक परिचालन समिति गठन गर्ने निर्णय गरेको पाटि सचिब तिर्थराज बोहराले बताउनु भएको छ । 

बैठकले केन्द्रिय सदस्य दल रावलको संयोजकत्वमा ३०१ सदसीय जिल्ला निर्वाचन मूल परिचालन कमिटि गठन गरेको छ । जस्मा केन्द्रिय सदस्य गोरख ब बोगटी, दल रावल, दल फडेरा, अध्यक्ष ज्ञामी बुमी तथा प्रदेश कमिटिका सदस्य रहने गरि कमिटी गठन गरिएको पाटी सचिब तिर्थराज बोहराले जानकानरी दिनु भएको छ । बैठकले गोरख बहादुर बोगटीको संयोजकत्वम ६ सदस्यीय राजनिति संवाद समिति, प्रकाश बहादुर शाहीको संयोजकत्वकामा ७ सदस्यीय आर्थिक परिचालन उप समिति, चन्द्र ढकालको संयोजकत्वमा ९ सदस्यीय संस्कृतिक उप समिति र तिर्थराज बोहराको संयोजकत्वमा प्रचारप्रसार उप समिति र उपेन्द शाहीको संयोजकत्वमा २०१ सदस्यीय स्वयम सेवक परिचालन उप समिति गठन गर्ने निर्णय गरिउएको पाटी सचिब तिर्थराज बोहराले जानकारी दिनुभएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै