नेभिगेशन
वाल आवाज

साप्ताहिक रेडियो कार्यक्रम वाल आवाजको तेह्रौ अंक (13th Episode of Ball Awaj 2083-04-05)

घरको भोलीको आशा र देशको कर्णधारका रुपमा हेरिने वालवालिकाको सुरक्षित वर्तमान र सुनौलो भविष्य निर्माणका गर्न बेग्लै व्यवस्था गरिएको छ । वालवालिकाको समुन्नत भविष्यका निर्माण गर्न बाल बचाउ, वाल सुरक्षा, वाल संरक्षण र वाल सहभागिताको एकिकृत स्वरुपका रुपमा मानिने वाल अधिकार के हो ? यसको कार्यान्वयनका लागि जिल्लामा विभिन्न सरोकारवाला लामोसमयदेखि कार्यरत छन् तर पनि यसमा अपेक्षित उपलब्धी किन हाँसिल हुन सकिरहेको छैन ? यो विषयमा बहुसरोकारवालाको एकिकृत कार्य योजना किन बन्न नसकेको होला ? भन्ने बारेमा हामीले आधार विकास नेपाल हुम्लाका कार्यक्रम अधिकृत कुञ्जोक लामासँग कार्यक्रम वाल संवाद सहितका सामाग्रीहरु रेडियो कार्यक्रम वाल आवाजको १३ औं अंकमा समावेश गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै