Karnali
हुम्लामा प्रथम कर्णाली करिडोर म्याराथुन २०८० हुने
कर्णाली कोरिडोरलाई गुणस्तर बनाउन सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्न र हुम्लामा पनि गाडीमा जान सकिन्छ भन्ने सन्देश सहित उक्त म्याराथुनको आयोजना गर्न... बुधबार, जेठ १०, २०८०
आगामी आ.व.मा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको नीति
एक दशकयता हरेक आर्थिक वर्षका नीति तथा कार्यक्रममा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने प्राथमिकता दिएर बजेट ल्याइएपनि अँझै पुरा हुन सकेको छैन्... शुक्रबार, जेठ ५, २०८०
कर्णालीमा बेपत्ता बुढाको पुल्तोमै दाहसंस्कार
बिहिबार मध्यन्न १२ बजेको समयमा अदानचुलीको आरजितेबो बाटोबाट फुत्केर कर्णाली नदीमा परेका बुढाको सबैतिरबाट खोजि कार्य गर्दापनि नभेटिएपछि जिवित नरहेको निचोड निकालेका... शुक्रबार, जेठ ५, २०८०
अदानचुलीका चालक कर्णाली नदीमा बेपत्ता
बिहीबार, जेठ ४, २०८०
पालिका बाहिरका सम्पर्क कार्यालय तत्काल बन्द गरौः उपाध्यक्ष रोकाया
पालिकाका नागरिकका दैनिक जीवनसँग जोडिएका समस्याको समाधान गर्न र नागरिकका दैलोका विकास निर्माणका काम गर्न आएको रकमले पालिका बाहिरका विभिन्न स्थानमा राखिएका... बिहीबार, जेठ ४, २०८०
भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रशसनमा ज्ञापन-पत्र
प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको प्रमाण सहितको प्रतिवेदन सरकारलाई पेश गर्ने अन्तिम समय भएको बेला बास नेपाल नामक गैरसरकारी संस्थाको अगुवाईमा जिल्ला... बिहीबार, जेठ ४, २०८०जना सिमकोटकैं १ सय ५ सुत्केरी महिलाले पाएनन् पोषण भत्ता
स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले प्रत्येक सुत्केरी महिलालाई २ हजार रुपैयाँका दरले उक्त प्रोत्साहन स्वरुप भत्ता उपलव्ध गराउँदै आएको छ... बुधबार, असार २९, २०७९
असारे भुक्तानीका लागि ३० करोड नगद थप
असार २५ गतेयता विकासे रकमको भुक्तानीमा अजपेक्षित रुपमा वृद्धी आएपछि नगद भुक्तानी सकिएको हुम्लामा अब भुक्तानी सहज भएपछि नेपाल राष्ट्र बैंकसँगको समन्वयमा... बुधबार, असार २९, २०७९
११ सदसिय युवा सर्कल समिति गठन
जिल्ला रेडक्रस मार्फत ११ सदसिय युवा सर्कल समिति गठन गरिएको छ । शनिबार, भदौ १२, २०७८
बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरू नष्ट ।
बजार अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तुहरुलाई नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दसरत राईको संयोजकत्वमा भदौ ११ गते विहान ८... शनिबार, भदौ १२, २०७८
हवाई कार्गोको भाडादर वृद्धि भएपछि व्यवसायी मर्कामा
इन्धनको मुल्य वृद्धि नहँदा पनि सामनको ढुवानी भाडादर वृद्धि गर्नु राम्रो कार्य नभएको व्यवसायी रामजन रावतले बताए । सोमबार, भदौ ७, २०७८
प्रहरी चौकीको भवन निर्माणका लागी तीन रोपनी जग्गा सहयोग
शनिबार, भदौ ५, २०७८