रेडियो समाचारदाताका लेखहरु
नाग पूजा गरि नागपञ्चमी मनाइँदै
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ। यस्तै नागको पूजा गर्दा अग्नी,... शुक्रबार, साउन २५, २०८१
हेलिकोप्टर दुर्घटनामा परेका पाँचैजनाको शव संकलन (भिडियो)
दुर्घटनास्थलबाट एक महिला र चार पुरुषको शव निकालिएको प्रहरीले जनाएको छ। मृतकको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने भएको छ। बुधबार, साउन २३, २०८१
काभा वुमन्स भलिबलमा भारतसँग पराजित
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३/२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५/५ ले... बुधबार, साउन २३, २०८१
नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त
८४ बर्षिय यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए । बुधबार, साउन २३, २०८१
हिमालपारीको लिमीमा खेतीयोग्य जमिन बाँझिदैं
कृषि पेशा भन्दा अन्य पेशाबाट बढी आम्दानी हुने भएपछि नयाँ पुस्ताले परम्परागत पेशा बदलेर नयाँ पेशामा संलग्न हुन लागेपछि खेतीयोग्य जमिना बाँझो... बुधबार, साउन २३, २०८१
मधेशमा थपिए पाँच राज्यमन्त्री
मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी... मंगलबार, साउन २२, २०८१
बुधबारसम्म भारी वर्षाको सम्भावना, रात्री बस नचलाउन आग्रह
प्राधिकरणले विपद्को जोखिममा रहेका नागरिकलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न, जोखिमयुक्त क्षेत्रमा... मंगलबार, साउन २२, २०८१
काभा महिला भलिबलको सेमिफाइनल खेल आज, नेपालले इरानविरुद्ध खेल्दै
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सेमिफाइनल खेलमा पहिलो खेल अपराहन्न ३ बजे भारत र श्रीलंकाबीच हुदै छ मंगलबार, साउन २२, २०८१
कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित (नामावलीसहित)
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका ३७ जना सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा... मंगलबार, साउन २२, २०८१
देशभर बाढी पहिरोमा परी तीन महिनामा १५४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी... मंगलबार, साउन २२, २०८१
यस्तो छ, आजको राशिफल (२०८१ साउन २२ गते मंगलबार)
मंगलबार, साउन २२, २०८१
रेडियो कार्यक्रम हातोमालो अंक ६
Radio program 'Hatemalo' is an effort of community Radio Karnali Awaz to expose the activities in the field of promotion of Traditional... सोमबार, साउन २१, २०८१