नेभिगेशन
राजनीति

नेकपाको पहिलो पार्टी गीत: नयाँ सोच…(भिडियोसहित)

काठमाण्डौ । तत्कालिन नेकपा एमाले र नेकपा माओबादीबीच पार्टी एकता भएपाची बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो पार्टी गीत “नयाँ सोच” सार्वजनिक भएको छ।

यस गीतमा कमला गौतम (मुस्कान) र साथीहरुकोको स्वर रहेको छ भने शब्द पनि स्वयं गायिका कमला गौतम (मुस्कान)को नै रहेको छ। यस गीतमा संगीत रोहित सुबेदीको रहेको छ।

यो गीतको एरेन्ज दिपेश तामाङले गरेका हुन्। यस्तै यस गीतको भिडियो सम्पादनको डिवी प्रहारले गरेका छन्। गीत निकै मिठो र दमदार रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

हुम्ला पुगेकी राज्य मन्त्री गमता विकको अनुभूतीः  'माथिल्लो कर्णालीको विकास गर्न धेरै बाँकी रहेछ'

कर्णालीका दश जिल्लामध्ये पहिलो पटक हुम्ला पुगेको बताएकी राज्यमन्त्री विकले देश संघीय संरचनामा गएपछि केहि विकासे गतिविधिले तिब्रता लिएको देखिएपनि जुन रुपमा तिनै तहका सरकारबाट विकास हुनुपर्ने हो...
हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

हुम्लामा पनि ओलीको रिहाईको माग गर्दै सडकमा उत्रियो एमाले

पुर्व प्रधानमन्त्री एबम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । देशै भर दिउँसो ३ बजेदेखि एमालेको...
नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेकपा एमालेका उम्मेदवार फडेराको निर्वाचन खर्च २० लाखः नेकपाका उम्मेदवार रोकायाको २६ लाख

नेपाल कम्युनिष्ठ पार्टी एमाले हुम्लाका उम्मेदवार दल फडेराले प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च सार्वजनिक गर्नु भएको छ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारको...
भर्खरै