नेभिगेशन
राजनीति

बजेट विकास गर्न भन्दा खाने गरेको आरोप चिर्न प्रदेश मन्त्री केशीको आग्रह

असोज ३, सिमकोट । कर्णालीमा विकास गर्न भन्दा मिलाएर खाने गरेको भन्ने प्रभाव चिर्न कर्णाली प्रदेशका कृषि मन्त्री बिमला केसीले कर्णालीवासीसँग आग्रह गर्नु भएको छ ।


साविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।

” यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो आर्थिक वर्षलाई लिनु पर्नेमा जोड दिएकी मन्त्रीले केसीले यो वर्ष कर्णाली प्रदेशको भूमि सूधार, कृषि तथा सहकारी मन्त्रालयको बजेटबाट मात्रै पाँच हजार रोजागारी सृजना गर्ने बताइन् । मन्त्रालयले हुम्लाको कृषि क्षेत्रको विकासका लागि मात्रै १२ करोड रकम विनियोजन गरेको बताएकी मन्त्री केसीले कागजी विकास गर्ने जो कसैलाई पनि नछोड्ने चेतावनी दिईन् । उनले जिल्लाका सबै पक्षलाई आग्रह गर्दै भनिन् “विकासको नाममा आउने रकमलाई मिलाएर खान्छन भन्न् आरोपलाई चिर्न म तयार छु । मलाई तपाईले साथ दिनुपर्यो ।

साविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।”

यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो तिनिधि जोकोही भएपनि नछा्ड्ने बताएकीसाविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।”
यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो तिनिधि जोकोही भएपनि नछा्ड्ने बताएकीसाविकको जिल्ला कृषि कार्यालयलाई रुपान्तरण गर्दे ज्ञान केन्द्रका रुपमा बुधबार सिमकोटमा उद्घाट गर्दे मन्त्री केसीले काठमाडौं र सुर्खेतमा कर्णालीका टाठाबाठाले बजेट समुदायको विकास गर्न भन्दा मिलाएर खानका लागि ल्याउन्छन भन्ने भनाई चिर्न आग्रह गर्दै भनिन् “तपाईहरु (साविकको कर्णालीवासी) माथि बजेट विकासका लागि भन्दा आप्mनाको खर्चका लागि माग गर्छन भन्ने निकै ठूलो आरोप छ ।” यो आरोप चिर्ने मौकाका रुपमा कर्णालीवासीले यो तिनिधि जोकोही भएपनि नछा्ड्ने बताएकी केसल्ेले मन्त्रीले बदमासी गरे गाउँमा आउदा तपाईले कालोमसो लगाएर लखेड्ने आँट गर्न सुझाव दिईन ।


सहकारीलाई पहिलो प्राथमिकता

हरेक क्षेत्रमा पछि परेको कर्णाली प्रदेशको विकासका लागि आफूले सहकारीलाई पहिलो प्राथमिकता दिएको कर्णाली प्रदेशका भूमि सुधार, कृषि तथा गरिवी निवारण मन्त्री विमला केसीले खुलासा गरेकी छन् ।
देशको तिनखब्बे अर्थनीतमा सहकारी समेत महत्वपूर्ण भएको बताएकी प्रदेश सरकारी प्रवत्तःा समेत रहेकी मन्त्री केसीले सहकारीमा गाउँका धेरै सदस्यहरुको सहभागिता भएकाले अहिले प्रदेश सरकारको पहिलो प्राथमिकतामा सहकारी परेको बताइन् । सहकारी पश्चात समुह दोस्रो र फर्मलाई तेस्रो प्राथमिता प्रदेश सरकारले दिएको बताएकी मन्त्री केसीले यद्यपी सहकारी, समुह र फर्मलाई पनि पारदर्सी बनाउनु पर्ने बताईन् ।


आप्mनो मनत्रालय अन्तरगत सहकारी, समुह र फर्मलाई लक्षित गरेर विभिन्न अनुदान तथा कार्यक्रम प्रदान गरेको बताएकी मन्त्री केसीले सहकारीले पनि बदमासी गरे त्यसको दोब्बर रकम असुल उपर गराउने, आजीवन कालो सूचिमा राख्ने कार्यविधी मन्त्रालयले तयार परेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

प्रदेश सत्ता समिकरण गर्न ओली र प्रचण्डबिच सहमती, तिन प्रदेशमा मात्रै सहज बहुमत

कांग्रेससँगको गठबन्धन तोड्दै नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति अनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम...
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
भर्खरै