नेभिगेशन
राजनीति

हुम्लाको सर्केगाडमा मतदान सुरु

सिमकोट । अहिलेसम्म हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकामा अहिले विहान सात बजेदेखि मतादान सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष पदका लागि सर्केगाडका आठ वटा वडामा रहेका बाह्र मतदानस्थलबाट मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

  सर्केगाडमा रहेका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि लिप्ने, देवकोटा आवि उनापानी, हिमज्योती मावि सर्केगाड, भवानी आवी गोठी, धुमचुली आवि कल्लास, स्वयंभु आवि बराई, ईश्वर आवि छ्यागी, कोट मावि रोडिकोट, अंशुवर्मा मावि राशदेव र निलकण्ठ सामुदायिक प्रावि फुचामा एक साथ मतादान भइरहेको मुख्य नर्विाचन अधिकृतको कार्यालयले जनाएको छ । 

  सर्केगाडका १२ वटा मतदानस्थलबाट अहिले शान्त तवरमा मतदान भइरहेको जानकारी प्राप्त भएको छ । 

4-1733020089.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

हुम्लामा सर्वदलीय बैठक सम्पन्न, समसामयिक विषयमा साझा धारणा र सहकार्यको प्रतिबद्धता

नेपाली कम्युनिष्ट पार्टी हुम्लाको पहलमा जिल्लास्थित विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, जनजीवनमा देखिएका उतारचढाव तथा समसामयिक सार्वजनिक सरोकारका विषयमा गम्भीर...
नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा एमाले हुम्लाको जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न ।।

नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक सम्पन्न भएको छ । नेकपा (एमाले) हुम्ला जिल्ला कमिटी सचिवालयको पाँचौँ बैठक जिल्ला अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा तथा पार्टीका जिल्ला...
रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

रानीसैन विवादका लागि नेकपा हुम्लाले संघर्ष गर्ने (विज्ञप्तीको पूर्णपाठसहित)

पार्टीको तर्फबाट कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका नेकपाका नेता छिरिङिदम्डोल लामा (कार्चेन)ले पछिल्लो समय हुम्ला जिल्लाका राजनीतिक शक्तिहरु सेलाएको आभास आफूले गरेको प्रतिक्रिया दिए । हुम्ला बाजुराबीचको सीमा...
रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

रास्वपा हुम्लाको नेतृत्वमा ऐडी निर्विरोध 

नवनिर्वाचित जिल्ला कार्यसमितिमा उपसभापतिमा रिञ्जिन दावा लामा, सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा कमल शाही लगायतको नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएको जिल्ला अधिवेशन प्रचार समितिको संयोजक समेत रहेका नवनिर्वाचित...
भर्खरै