नेभिगेशन
प्रदेश समाचार
एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन

एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन

शनिबार प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियोः माओवादी नेता शर्मा 

उच्च नेतृत्वको वरिपरीबाट पार्टी फुटाउँदैछ भनेर बदनाम गरियोः माओवादी नेता शर्मा 

उपमहासचिव शर्माले कार्यकर्तालाई के आफु दलाल जस्तो देखिन्छु रु के म पार्टी फुटाउने जस्तो देखिन्छु ? भन्दै प्रश्न गरेका थिए । उनले...
सोलुखुम्बुको थामेमा पहिरो

सोलुखुम्बुको थामेमा पहिरो

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढीको कारण पत्ता नलागेको बताइन् । ‘अहिलेसम्म सुक्खा पहिरो हो कि रु हिमताल फुटेको हो...
ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

ग्लोबल आइएमइ बैंकलाई एमाले अदानचुलीको ध्यानाकर्षणः 'सेवाग्राहीलाई माग बमोजिम भुक्तानीको व्यवस्था गर'

बैंकसँग सम्बन्धित विभिन्न ४ मागहरु राख्दै एमाले गाउँ कमिटिले पछिल्लो समय सामाजिक सुरक्षा भक्ता बुझ्न जाने सेवाग्राहीले ठूलो लाइनमा बस्नु पर्ने, माग...
संसदीय समितिका ६ समितिको बैठक बस्दै

संसदीय समितिका ६ समितिको बैठक बस्दै

बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ ।  समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र...
चलचित्र विकास बोर्डकोअध्यक्षमा ६ जनाको आवेदन

चलचित्र विकास बोर्डकोअध्यक्षमा ६ जनाको आवेदन

आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल,...
रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

रुकुमपश्चिममा बिरामीको चाप बढ्योः टिनको छाप्रोमा वैकल्पिक बेडमै उपचार

तत्कालका लागि ४ वटा बेड राखिएको र आवश्यक परेको अवस्थामा केही बेड अझै थप्न सकिने अध्यक्ष कुसारीको भनाई छ । उहाँका इमरजेन्सी...
प्रतिनिधसभालाई संवोधन गर्दै शिर्षस्त नेताहरुः टिआरसी बिद्येयक आजै पारित गरिने (लाइभ)

प्रतिनिधसभालाई संवोधन गर्दै शिर्षस्त नेताहरुः टिआरसी बिद्येयक आजै पारित गरिने (लाइभ)

शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो बिद्येयक संसोधनसहित पारित हुन लागेको हो । यो बिद्येयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ...
डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डेंगु तथा हैजाका बिरामी बढ्न थाले पछि मन्त्रालयका तर्फबाट तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएका थिए...
उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

उप निर्वाचनको तयारी बारे प्रधानमन्त्रीले गरे छलफल

 प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेका थिए ।
सिमकोटका फार्मेशी अनुगमन, एकमा लगाइयो ताला 

सिमकोटका फार्मेशी अनुगमन, एकमा लगाइयो ताला 

सदरमुकाममा सञ्चालन हुँदै आएका फार्मेसीहरुको अनुगमन गर्ने क्रममा उक्त फार्मेसीले गाउँपालिकामा दर्ता नै नगरी सेवा प्रवाह गरिरहेको भेटीएपछि ताला लगाएर बन्द गरिएको...