रेडियो समाचारदाताका लेखहरु

दशैंको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा
असोज २६ गते बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । शनिबार, असोज ५, २०८१
यस्तो छ, तपाईको आजको राशिफल (२०८१ असोज ०५ गते शनिबार)
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । शनिबार, असोज ५, २०८१
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी... शुक्रबार, असोज ४, २०८१
प्रति केजी पाँच रुपियाँ छुटमा खाद्यान्न विक्री हुँदै
बिहीबार, असोज ३, २०८१
जिल्ला अस्पतालका विरामीलाई सरफाईका सामग्री सहयोग
बिहीबार, असोज ३, २०८१
सोह्श्राद्ध शुरुः यस्ता संकेतलाई भुलेरपनि बेवास्ता नगर्नुहोस्
पितृ पक्षमा मानिसहरूले आफ्ना पितृहरूलाई जल चढाउने गर्छन् । उनीहरुलाई तर्पण गर्छन् । अनुष्ठान पनि गर्छन् । तर केही यस्ता संकेत पनि... बिहीबार, असोज ३, २०८१
हुम्लामा १० करोडको स्याउ उत्पादन
सिमकोट गाउँपालिका भर पाँच करोडभन्दा बढीको स्याउ उत्पादन भएको गाउँपालिका कृषि बिकास शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिनु भएको छ । उहाँले... मंगलबार, असोज १, २०८१
रेडियो कार्यक्रम हातेमालो २७ अंक (Radio Program Hatemalo 27 Episode)
मंगलबार, असोज १, २०८१
रेडियो कार्यक्रम हातेमालो २५ अंक (Radio Program Hatemalo 25 Episode)
मंगलबार, असोज १, २०८१
रीप र उनापानी गाउँका विद्यालयका विद्यार्थी विरामी हुन थाले
सोमबार, भदौ ३१, २०८१
पहिरोले खार्पु मुसेडी सडक पुनः अवरुद्ध
शुक्रबार, भदौ २८, २०८१
असारमा तातिने कार्यालय प्रमुखलाई सुझाव
बिहीबार, भदौ २७, २०८१