गाउँपालिका समाचार
हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति १० बजे आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका... बुधबार, जेठ ६, २०८३
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति... मंगलबार, जेठ ५, २०८३
सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख... मंगलबार, जेठ ५, २०८३
ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती
हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँको गाउँपालिकाको वडा नम्बर ५ को मदान गाउँमा विगत ६÷७ महिनादेखि मोबाइल टावर र फोजी इन्टरनेट सेवा नियमित... सोमबार, वैशाख २८, २०८३
चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने
हुम्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाले अब आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय सञ्चालनमा आएका छन । गाउँपालिका... आइतबार, वैशाख २७, २०८३
ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजाकोट गाउँपालिका वडा नम्बर २ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय... आइतबार, वैशाख २७, २०८३
खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
जिल्लाको खार्पुनाथ गाउपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका पाँचवटै वडामा जन्मदेखि २३ महिनामुनिका बालबालिकाले राष्ट्रिय खोप... शुक्रबार, वैशाख २५, २०८३
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु
जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त... आइतबार, फागुन १०, २०८२
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन
सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिकाको पालिका स्तरीय अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको... शनिबार, फागुन ९, २०८२
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न
सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो ।... बुधबार, माघ ७, २०८२
हुम्लाको नाम्खामा ७० जना महिलाको भिआइए जाँच, ६ जनाको पोजेटिभ
शविरमा ७० जना महिलाहरुले भिआइएबाट पाठेघरको जाँच गराएको नाम्खा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले जानकारी दिनुभएको छ । आइतबार, पुस २०, २०८२
हिल्सा नौधारा आधारभुत विद्यालयको ताला ५ दिनपछि खुल्यो
विद्यार्थीको दिवा खाजाको रकम र छात्रवृतिको रकम विद्यालयका प्रध्यानध्यापक र भुतपुर्व विद्यालय व्यवस्थापनका अध्यक्षको मिलोमतोमा हिनामिना गरेको आरोपसहित विद्यालयमा तालाबन्दी गरिएको थियो... बुधबार, पुस १६, २०८२