Karnali
हिल्दुम गाउँमा सामुदायिक स्वास्थ्य इकाई कार्यालय स्थापना
शनिबार, चैत १४, २०७७
कर दाता शिक्षा तथा अन्तरकृया कार्यक्रम
कर दाता शिक्षा तथा अन्तरकृया कार्यक्रम गरिएको छ । अन्तरिक राजस्व कार्यालय सुर्खेतको आयोजना र उद्योग बाणिज्य संघ हुम्लाको समन्वयमा चैत १४... शनिबार, चैत १४, २०७७
पैदल मार्गको ४ हजार क्वीन्टल खाद्यान्न हवाई मार्गबाट ढुवानी गर्न माग
हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि नाम्खा गाउँपालिकाले हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न माग गरेको... शुक्रबार, चैत १३, २०७७
हुम्ला पुग्ने मुख्यनाका कडा गर्दै पुराना क्वारेन्टाइन र आइसोलेसन पुनः ब्युँताइने
शुक्रबार, चैत १३, २०७७
जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना र हुम्ला जिल्ला इन्सेक प्रतिनिधिको समन्वयमा चैत १० गते जिल्ला स्तरीय मानव... मंगलबार, चैत १०, २०७७
लोडसेडिङको मार खेप्नु परेको भन्दै अधिकारकर्मीको टोलिद्धारा प्रजिअ आचार्यको ध्यानार्कषण ।
हुम्लामा पछिल्लो समय हिल्दुम साना जल विधुत आयोजना वितरण केन्द्रबाट वितरित विधुत नियमित लोडसेडिङ भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलिद्धारा प्रमुख जिल्ला... मंगलबार, चैत १०, २०७७
डेढ वर्ष लगाएर सलीसल्लाको चट्टान छिचोलियो
हुम्लाको सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिका विचमा रहेको कर्णाली करिडोर अन्र्तगत खण्डको असजिलो क्षेत्रमा रहेको सलीसल्ला भीर छिचोलिएको छ । आइतबार, चैत ८, २०७७
१५ घण्टापछि विद्युत पुन: चालु
बुधबार, चैत ४, २०७७
दलित छात्रवृतिका लागी पर्याप्त निवेदन पेश भएन्
मंगलबार, चैत ३, २०७७
मानसरोवर दर्शनका लागि हुम्लाको लिमी लाप्चा उपयुक्त
जिल्ला बाहिरबाट आवागमन हुने पर्यटकका लागि हुम्लाको नाम्खा गाउँपालिका वार्ड नम्वर ६ को लिमी लाप्चा उपयुक्त रहेको पाइएको छ । बिहीबार, फागुन २७, २०७७
माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन
बुधबार, फागुन २६, २०७७
सुख्खा रुख ढलेर ढुङगामुढा खस्दा एकजनाको मृत्यु
बुधबार, फागुन २६, २०७७