राजनीति

लुम्बिनीका एमाले सांसद पार्टीबाट निलम्बित
चौधरी नेकपाकालमा माओवादीबाट आएपछि एमालेमै बसेका नेता हुन् । एमाले बाँकेका नेता डिल्ली बिसीले सामाजिक सन्जालमा लेखेको विषयलाई पार्टीले बसेर छिटो समाधान... मंगलबार, मंसिर ११, २०८१
कीर्तिपुरमा नेकपा एसका मेयरको उम्मेदवारी निष्क्रिय माओवादीलाई समर्थन
पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा।डा। शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा... मंगलबार, मंसिर ११, २०८१
जहाजको टिकट नपाइएपछि रविलाई काठमाडौँ ल्याउन अनिश्चित
कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माका अनुसार लामिछानेलाई आज काठमाडौँ ल्याउने तयारी भए पनि जहाजको टिकट उपलब्ध हुन सकेको छैन। मंगलबार, मंसिर ११, २०८१
सर्केगाड उपनिर्वाचनका लागि सर्वदलिय बैठक सम्पन्न
मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालको अध्यक्षतामा आइतबार बसेको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका आचार संहिताको अनुगमन तथा निर्वाचन व्ययवस्थापन लगायतका... आइतबार, मंसिर ९, २०८१
हुम्ला उपनिर्वाचनः दुई जना स्वतन्त्र सहित ७ जनाको उम्मेदवारी
आइतबार, मंसिर २, २०८१
उपनिर्वाचनका लागि कांग्रेस उम्मेदवार सविता बुढा, एमाले माओवादी पर्ख र हेर
शनिबार, कात्तिक २४, २०८१
यस्तो छ, सर्केगाड उपनिर्वाचनमा दलहरुको रणनीति
निर्वाचनको परिणाम आप्mनो पक्षमा पार्ने गरी कसलाई उम्मेरदवार बनाउँदा राम्रो हुन्छ ? कसरी आन्तरिक पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ ? भन्ने आन्तरिक तयारीमा... शुक्रबार, कात्तिक २३, २०८१
उम्मेदवार टुङ्ग्याउने तीब्र तयारीमा हुम्लाका राजनितिक दल
बुधबार, कात्तिक २१, २०८१
योजना माग्ने र दिनेको होइन, सेवाग्राहीको हो ; मुख्यमन्त्री कडेल
कर्णाली प्रदेशको सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक हिमाली जिल्ला हुम्ला पुग्नु भएका एमाले स्थायी कमिटि सदस्य समेत रहनु भएका मुख्यमन्त्री कडेलले प्रदेशबाट... सोमबार, कात्तिक १२, २०८१
मुख्यमन्त्री कडेल हुम्लाको विकासे प्रगतिका साथै समस्या बुझ्न सोमबार हुम्ला पुग्दै
आइतबार, कात्तिक ११, २०८१
इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेख्न प्रधानमन्त्रीको आग्रह (पुर्णपाठ)
सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता... बुधबार, कात्तिक ७, २०८१
उपनिर्वाचनमा जुटे हुम्लाका दलः एमाले र माओवादीको जिल्ला कमिटि बैठक सम्पन्न
गएको भदौ ४ गते गाडी दुर्घटनामा उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएपछि रिक्त रहेको उपाध्यक्ष पदपूर्तिका लागि निर्वाचन आयोगले मंसिर १६ गतेका लागि... बुधबार, कात्तिक ७, २०८१