प्रदेश समाचार

प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा हुम्लाका स्थानीय तहमा आउने वित्तिय अनदानमा कटौती
हरेक आर्थिक वर्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गर्ने सिफारिसका आधारमा स्थानीय तहले अनुदान प्राप्त गर्छन । चुल्होको सरकारको उपमा पाएका... मंगलबार, असोज १५, २०८१
लागु औषध दुव्र्यसन न्युनिकरणका लागि तीन महिने अभियान चलाईदै
मंगलबार, असोज १५, २०८१
विद्यालय पोषण कार्यक्रमका प्रभावकारी बन्दै (भिडियो रिर्पोटसहित)
स्वास्थ्य साखाको आयोजनामा विद्यालय पोषण कार्यक्रम अन्तरगत छात्रा लाई आईरन फोलिक एसिट सेवनका लागि गोष्टी भएको हो । अदानचुली गाउपालिका स्वास्थ्य साखामा... मंगलबार, असोज १५, २०८१
हुम्लीको दसैंका लागि खाद्यमा पहिलो पटक चामल मौज्दात
'शनिबारसम्म शाखाको गोदाममा सात हजार २५ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ', आचार्यले रेडियो कर्णाली आवाजसँग भने 'यो वर्ष हाम्रो कार्यालय स्थापना भएदेखि... सोमबार, असोज १४, २०८१
सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय (फैसलासहित)
सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुनस् त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन... सोमबार, असोज १४, २०८१
बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो
गृहमन्त्रालयका अनुसार आइतबार राति ७:३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । आइतबार, असोज १३, २०८१
यस्ता छन्, एमालेको आकस्मिक बैठकले गरेका निर्णय (विज्ञप्ती)
यसका साथै मृतक परिवारलाई राहत दिन, बेपत्ता भएकाहरूको अविलम्ब खोजी गर्न, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क औषधि उपचार गर्न र घरबारविहीनहरूको... आइतबार, असोज १३, २०८१-1727584032.jpg)
झ्याप्ले खोलाको पहिरोमा पुरिएको माइक्रो बसबाट १० जनाको शव निकालियो
आइतबार, असोज १३, २०८१-1727584032.jpg)
धादिङको झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो
शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको छ । आइतबार, असोज १३, २०८१
बाढी पहिरोले मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ जना बेपत्ता
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच... आइतबार, असोज १३, २०८१
मुगु कर्णालीकै पहिलो साक्षर जिल्ला घोषणा
छायांनाथ रारा नगरपालिका ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिका ९६.५ प्रतिशत मुगुमकारमारोङ गाउँपालिका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक... सोमबार, असोज ७, २०८१
सिमकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
सोमबार, असोज ७, २०८१