नेभिगेशन
बेलुमाया महतारा
बेलुमाया महतारा का लेखहरु
सुरक्षा निकायसँगको ६ बुँदे सहमति पछि दुई दिनदेखि अवरुद्ध कर्णाली कोरिडोर सूचारु

सुरक्षा निकायसँगको ६ बुँदे सहमति पछि दुई दिनदेखि अवरुद्ध कर्णाली कोरिडोर सूचारु

हुम्ला बाजुराको सिमा क्षेत्रमा भएको सिमाना विवादले दुई दिनदेखि बन्द कर्णाली कोरिडोको धुलाचौर सडक खण्ड सूचारु भउको छ । बाजुराको हिमाली गाउँपालिका...
हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय भवनसहित गोठ र खेतीयोग्य जमिन बगायो

हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति १० बजे आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति...
सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पायो

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय सरकारले गरेको कर्मचारी सरुवा अनुसार गाउँपालिकामा नयाँ प्रमुख...
हुम्ला र बाजुराको सिमा विवाद थप पेचिलो बन्दै,आक्रोसित दुवैतर्फका स्थानीय वासिन्दा सिमा क्षेत्रमा

हुम्ला र बाजुराको सिमा विवाद थप पेचिलो बन्दै,आक्रोसित दुवैतर्फका स्थानीय वासिन्दा सिमा क्षेत्रमा

हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा, च्याचौर, रानीसैन लगायतका क्षेत्रमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ । दुवै जिल्लाका नागरिक र...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई किर्डाक नेपालको प्रोत्साहन सहयोग

एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई किर्डाक नेपालको प्रोत्साहन सहयोग

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल हुम्लाले सञ्चालन गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत हुम्लाका दुई जना उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप...
आइतबार सिमकोटमा सञ्चालित घुम्ती शिविरबाट १ सय २८ जना लावाम्भीत, १७ जनाको रिफर

आइतबार सिमकोटमा सञ्चालित घुम्ती शिविरबाट १ सय २८ जना लावाम्भीत, १७ जनाको रिफर

जिल्ला अस्पताल सिमकोटमा सञ्चालित स्वास्थ्य तथा अपाङ्गता परिक्षण घुम्ती शिविर सञ्चालन गरिएको छ । आइतबार जिल्ला अस्पताल हुम्लामा सञ्चालन गरिएको उक्त शिविरबाट...
सवारी चालक तथा सरोकारवालासँग ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

सवारी चालक तथा सरोकारवालासँग ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

हुम्लामा सञ्चालन हुने सवारी चालक तथा सरोकारवालाका लागी ट्राफीक सचेतना सम्बन्धी एक दीने कार्यक्रम सञ्चालन गरिएको छ । आधार नेपाल हुम्लाको आयोजनामा...
गरिब तथा विपन्न विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सहयोग

गरिब तथा विपन्न विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सहयोग

गुड नेर्वस इन्टरनेसनल हुम्लाको आर्थिक सहयोग तथा किर्डाक नेपाल हुम्लाको समन्वयमा हुम्लाका गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई खाद्यान्न, लत्ता कपडा तथा भाँडाकुँडा...
हुम्लामा एसईईमा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

हुम्लामा एसईईमा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार...
विद्यालयको दरबन्दी कटौती गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलीत

विद्यालयको दरबन्दी कटौती गरेको भन्दै विद्यार्थी र अभिभावक आन्दोलीत

सिमकोट गाउँपालिका वडा नम्बर ७ को कर्णाली माध्यामिक विद्यालयको शिक्षक दरबन्दी र कक्षा ११ र कक्षा १२ कटौती गरेको भन्दै विद्यार्थी र...
ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँको गाउँपालिकाको वडा नम्बर ५ को मदान गाउँमा विगत ६÷७ महिनादेखि मोबाइल टावर र फोजी इन्टरनेट सेवा नियमित...
चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

चंखेली गाउँपालिकामा अब आइतबार पनि विद्यालय सञ्चालन हुने

हुम्लाको दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाले अब आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय सञ्चालनमा आएका छन । गाउँपालिका...