बेलुमाया महताराका लेखहरु
भतिजको कुटाईबाट काकाको मृत्यृ
सर्केगाड गाउँपालिका वडा नम्बर ६ स्थित गिउसीका २८ वर्षीय पुसे लवाडलाई कुटपिट गरि मृत्यु भएको आरोपमा प्रहरीले मृतकका भतिज ३५ वर्षीय नन्दलाल... आइतबार, माघ २५, २०८२
उत्तरी सीमा क्षेत्र हिल्सामा क्वारेन्टाइन र यारीमा सुख्खा बन्दरगाह नेकपाको चुनावी एजेण्डा
नेपाली कम्युनिस्ट पार्टी नेकपा हुम्लाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समग्र विकासलाई केन्द्रमा राख्दैँ चुनावी एजेण्डा सार्वजनिक गरेको छ ।... शनिबार, माघ १७, २०८२
‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित नेकपा एमाले हुम्लाको प्रतिबद्धता–पत्र सार्वजनिक
नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । ‘आगामी पाँच... शुक्रबार, माघ १६, २०८२
हुम्लामा दोस्रो पटक हिमपात
गएको वर्ष कार्तिक,मंसिर, पुष महिनाबाट सुरु हुने हिमपात यस वर्ष माघ महिनाबाट हिमपात हुन थालेका हो । गत माघ ९ गते पहिलो... बुधबार, माघ १४, २०८२
एमाले हुम्लाले माघ १४ गते एकै साथ ४४ वटै वडाबाट प्रचार अभिायन शुरु गर्ने
आइतबार बसेको निर्वाचन परिचालन मूल कमिटीको बैठकले यहि माघ १४ गते जिल्लाका ४४ वटै वडाबाट एकै साथ प्रचार अभियान सञ्चालन गर्ने भएको... सोमबार, माघ १२, २०८२
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई
निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय... सोमबार, माघ १२, २०८२
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी
शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू... शनिबार, माघ १०, २०८२
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न
नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम... शनिबार, माघ १०, २०८२
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात
लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ । शुक्रबार, माघ ९, २०८२
मितेरी पार्टीका उम्मेरदवार शाहीद्धारा आप्mनो उम्मेरदारी फिर्ता एमालेलाई समर्थन गरेको भनाई
नेकपा –एमालेका केन्द्रीय सदस्य तथा हुम्लाका निर्वाचन संयोजक दल रावल, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदार... शुक्रबार, माघ ९, २०८२
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका... बिहीबार, माघ ८, २०८२
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका... बिहीबार, माघ ८, २०८२