बेलुमाया महताराका लेखहरु
निष्पक्ष रुपमा निर्वाचन सम्प्रेषण गर्ने पत्रकारको प्रतिबद्धता
जिल्ला स्थित कृयाशिल पत्रकारले निष्पक्ष रुपमा निर्वाचन सम्वन्धि समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचनमा निष्पक्ष रुपमा समाचार संकलन गर्न आयोगले... शनिबार, फागुन १६, २०८२
निर्वाचन सुरक्षाका लागि हिउ छिचोल्दै लिमी पुग्यो प्रहरी
उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ५ को हिल्साबाट नेपाल प्रहरी लिमी पुग्न सफल भएको छ । लिमी र हिल्साको बिचमा पर्ने यालुनाग्ला... शनिबार, फागुन १६, २०८२
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु
जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त... आइतबार, फागुन १०, २०८२
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन
सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिकाको पालिका स्तरीय अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको... शनिबार, फागुन ९, २०८२
हुम्लामा आइ पुग्यो मतपत्र र निर्वाचन सामाग्री
हुम्ला जिल्लामा पनि मतपत्र सहित निर्वाचन सामग्री आई पुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशले हिमाली जिल्लामा हवाई मार्गबाट ढुवानी गरेर मतपत्र... शनिबार, फागुन ९, २०८२
डाँडाफयाको चुक्याडीका आगलागी पीडितलाई राहत सहयोग
सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको औल चुक्याडीका आगलागी पीडितलाई राहत सहयोग गरिएको छ । मङ्गलबार राति करिब ७ बजे लागेको आगोबाट... बिहीबार, फागुन ७, २०८२
डाँडाफयाको चुक्याडीको एक घरमा आगलागी हुदा २३ लाख बढीको क्षेती
सिमकोट गाउँपालिका वडा नम्वर ७ स्थित डाँडाफयाको चुक्याडीमा भएको आगलागीबाट एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । मङ्गलबार राति करिब... बुधबार, फागुन ६, २०८२
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाद्धारा आगलागी पीडितलाई विमा क्षेतीपुर्ति दावी रकम भुक्तानी
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले खार्पुनाथ गाउँपालिका वडा नम्वर ४ स्थित माझा नीवासी सोभन रावतलाई विमा क्षेतीपुर्ति दावी रकम भुक्तानी... मंगलबार, फागुन ५, २०८२
सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीद्वारा जिल्ला प्रशासन कार्यालयमा घेराउ
आफूहरुलाई सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका छन् । उनीहरूले फागुन ५... मंगलबार, फागुन ५, २०८२
अस्थायी साधन अभावका कारण महिलाले रित्तो हातमा घर फर्कनु पर्ने बाध्यता
नियमित रूपमा प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो सरकारी स्वास्थ्य चौकीमा पाइन छोडेको सिमकोट गाउँपालिका–२, ठेहे गाउँकी ल्वान्नी सुनारले बताउनुभयो ।... आइतबार, फागुन ३, २०८२
सहिद परिवारलाई स्वागत तथा सम्मान गरी हुम्लामा ३१ औँ जनयुद्ध दिवस मनाइयो
आज ३१ औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले हुम्लाका सबै पालिकामा विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइएको छ । हुम्ला... शुक्रबार, फागुन १, २०८२
सर्केगाड ६ बराईको एक घरमा आगलागी हुँदा धनमालको क्षेती
हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ६ बराईको एक घरमा आगलागी भएकोे छ । घरमा आगलागी हुँदा भौतिक सामग्रीको क्षेती... शुक्रबार, फागुन १, २०८२