नेभिगेशन
रेडियो समाचारदाता
रेडियो समाचारदाताका लेखहरु
हुम्लाकी नेहा अन्तराष्ट्रिय मिस सेलिब्रेटी इन्टरनेशनल कम्पटिशनमा (भिडियोसहित)

हुम्लाकी नेहा अन्तराष्ट्रिय मिस सेलिब्रेटी इन्टरनेशनल कम्पटिशनमा (भिडियोसहित)

हुम्लाको रैथाने पहिरनसहित बुढाले उक्त कम्पटीशनमा आप्mनो प्रस्तुती गर्न लागेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । विश्वका विभिन्न देशका प्रतियोगिहरु मझ बुढाले...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना...
पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार...
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको...