नेभिगेशन
समाज
निजामती कर्मचारी सङ्गठन हुम्लाको अध्यक्षमा रोकाया

निजामती कर्मचारी सङ्गठन हुम्लाको अध्यक्षमा रोकाया

शनिबार सिमकोट माथिल्लो बजार मानसरोवर होटेलमा भएको १२ औं अधिवेशनबाट महेन्द्र रोकायाको अध्यक्षतामा १६ सदसिय नयाँ कार्य समिति चयन गरिएको हो ।