समाज
भुब्रेलेकको ४ जी टावर छ दिनपछि सञ्चालनमा आयो
सर्केगाड गाउँपालिका र वडा नम्बर ६ छ्यागीमा रहेको भुब्रेलेक स्थित नेपाल टेलिकमको ४ जी टावर छ दिनपछि सञ्चालनमा आएको छ । शुक्रबार, असार २६, २०८३
प्रमुख जिल्ला अधिकारी गुरागाईद्धारा जिल्लाका क्रियाशिल पत्रकारसँग परिचयात्मक कार्यक्रम
हुम्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले जिल्लामा पदभार ग्रहण गरेलगत्तै जिल्लामा क्रियाशील पत्रकारहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ । बिहीबार... शुक्रबार, असार २६, २०८३
पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण अभियान सम्बन्धी समन्वयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा पोषण प्रवद्र्धन तथा विषादी न्यूनीकरण अभियान सञ्चालन सम्बन्धी समन्वयात्मक बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ... बिहीबार, असार २५, २०८३
हुम्लाका नयाँ प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले पदभार ग्रहण
हुम्ला जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोलानाथ गुरागाईंले आज, असार २५ गते, जिल्ला प्रशासन कार्यालय हुम्लामा हाजिर भई औपचारिक रूपमा पदभार... बिहीबार, असार २५, २०८३
नाम्खा–४ मा जेठासी बाली भित्राउने चटारो, उवा उत्पादनमा वृद्धि ।।
हुम्लाको नाम्खा गाउँपालिका–४ याल्वाङका किसानहरूले जेठासी बाली भित्राउन सुरु गरेका छन् । कार्तिक महिनामा छरेको उवा र गहुँ असार महिनामा पाकेसँगै किसानहरू... मंगलबार, असार २३, २०८३
हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत
हेल्थ अश मेडिकल सेन्टरको आयोजनामा सर्केगाड गाउँपालिका–८ को रादेउ र रोडिकोटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका... आइतबार, असार २१, २०८३
हुम्ला पुर्ण खोप जिल्ला घोषणा
जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त... आइतबार, असार २१, २०८३
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी
नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ। आइतबार, असार २१, २०८३
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी
नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ। आइतबार, असार २१, २०८३
सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति उत्साहजनक, असार २४ सम्म अधिकांश बजेट खर्च हुने अनुमान ।।
सामाजिक विकास कार्यालय हुम्लाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक रूपमा अघि बढेको जनाएको छ । कार्यालयका अनुसार हालसम्म चालुतर्फ ८७.९४ प्रतिशत,... बिहीबार, असार १८, २०८३
असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असार मसान्तसम्मका लागि २ हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेको... बुधबार, असार १७, २०८३
नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट
हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैयाँ २० पैसा बराबरको बजेट... बुधबार, असार १०, २०८३