Karnali

निजामती कर्मचारी सङ्गठन हुम्लाको अध्यक्षमा रोकाया
शनिबार सिमकोट माथिल्लो बजार मानसरोवर होटेलमा भएको १२ औं अधिवेशनबाट महेन्द्र रोकायाको अध्यक्षतामा १६ सदसिय नयाँ कार्य समिति चयन गरिएको हो । शनिबार, माघ १२, २०८१
बजेट खर्चः ६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाख
आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड... शनिबार, माघ १२, २०८१
हिमाली शिक्षा र विकास हेड नेपालले अपाङ्गता भएका बालबालिका लागि भर्ना आवेदन खुलायो
शुक्रबार, माघ ११, २०८१
पशुवस्तुलाई दिन भण्डारण गरिएको १६ घाँसका खात जलेर नष्ट
बिहीबार, माघ १०, २०८१
उत्कृष्ट कार्य गर्ने कार्यालय र दुई सशस्त्र प्रहरी पुरस्कृत
बिहीबार, माघ १०, २०८१
एमाले हुम्लाको बैठक सिमकोटमा बस्दै
बुधबार, माघ ९, २०८१-1737510743.jpg)
सिमकोटमा खानेपानीको समस्या
बुधबार, माघ ९, २०८१
हुम्लाका स्थानीय निकायले सामुदायिक वन उपभोक्ता महासंघसँग सहकार्य गर्न आवश्यक
मंगलबार, माघ ८, २०८१
जिल्ला अस्पताल लैजादै गर्दा भण्डारीले बाटोमै जन्माइन बच्चा
आइतबार, माघ ६, २०८१
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
आइतबार, माघ ६, २०८१
बाली सप्रिने भन्दै हुम्लाका किसान उत्साहित
शुक्रबार, माघ ४, २०८१-1737117650.jpg)
विमानस्थलको हिउँ पन्छाएपछि हवाइ सेवा सुचारु
शुक्रबार, माघ ४, २०८१