प्रदेश समाचार
आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने
दानचुली गाउँपालिका वडा नम्बर ३ को डाग्राजुरमा निर्मित दुई तले भवनको १० वटा कोठाबाट पालिकाको सेवा प्रवाह गर्ने बताइएको छ । नवनिर्मित... बुधबार, पुस ९, २०८२
पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम
भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार... सोमबार, पुस ७, २०८२
जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु
लोकसेवामा हुम्लाको सहभागिता वृद्धि गर्न केहि वर्ष अघि लोकसेवा आयोगको परिक्षा केन्द्र हुम्लामा कायम गरिएको भएपनि तयारी अभावका कारण कहिले आवेदन दिनेको... सोमबार, पुस ७, २०८२
एकैदिन तिनवटा भवनको उद्धघाटन्
सोमबार, पुस ७, २०८२
फोरजी सेवा प्रभावकारी नहुदाँ गाउँपालिका स्थानीयलाई सास्ती
शनिबार, पुस ५, २०८२
हुम्लामा सडक जोडिएपनि दैनिक उपभोग्यवस्तु चर्का मुल्यमै खान बाध्य
शनिबार, पुस ५, २०८२
हुम्लाको सीडीओ कार्यालयमा टाँसियो जेनजी शहीदहरूको नाम
शुक्रबार, मंसिर २६, २०८२
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु
हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा... बुधबार, मंसिर २४, २०८२
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)
नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको... सोमबार, मंसिर २२, २०८२
विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा प्रदेश मन्त्री परियार चयन
सोमबार, मंसिर २२, २०८२
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का... बिहीबार, मंसिर १८, २०८२
सिमकोट गाउँपालिकामा क वर्ग अपांगता भएकालाई घरमै अण्डा वितरण
बुधबार, मंसिर १७, २०८२